ताजा समाचार

नेपाल परिवार दल द्वारा धनुषामा अति बिपन्न लाइ राहत वितरण

  • साउन २३, २०७८
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम ।नेपाल परिवार दल का राष्ट्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल नेतृत्व पाटी ले प्रदेश नम्बर २ को आठ वटै जिल्ला मा अति बिपन्न परिवार लाइ राहत वितरण कार्यक्रम गरेको छ । आज धनुषा को मिथिला बिहारी नगरपालिका अन्तर्गत पर्ने वडा न .१० मा अति बिपन्न ३५ घर धुरी परिवार लाइ राहत वितरण गरिएको पार्टीका जिल्ला अधक्ष अब्दुल कैयुम शाह ले बताउनु भयो । ढकाल नेतृत्वको पार्टी ले प्रदेश न.२ भरिको जिल्ला मा कोभिड -१९ ले ग्रसित अतिविपन्न परिवार लाइ राहत बाटनलाइ रु .४५ लाख छुट्याएको बताउनु भयो त्यसै गरी महोत्तरी को मटिहानी नगरपालिका अन्तर्गत धिरापुर मा पनि राहत वितरण कार्यक्रम गरिएको छ । भोली आइतबार सिरहा र सप्तरी जिल्ला मा राहत वितरण कार्यक्रम गर्नु रहेको बताउनु भएको छ ।

Open Photo

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤