ताजा समाचार

सुनको बालसाहित विमानस्थलबाट धनगढीमाई सिरहाका महतो पक्राऊ

  • साउन २२, २०७८
  • १०११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २२ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं ८ का २४ वर्षिय ऋषब महतो र खोटाङ दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका वडा नं १३ का ४१ वर्षिय अम्बर चाम्लिङलाई पक्राउ गरिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका एस एसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो । उनीहरू विमानस्थल मा संखास्पद किसिमले साउदीबाट जजिरा एअरलाइन्सको उडानबाट काठमाण्डौ आएका यात्रुहरुलाई उनीहरूले गहना संकलन गर्दै गर्दा पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤