ताजा समाचार

सशस्त्र प्रहरीद्वारा धनुषामा लागू औषध( गाजा) बरामद

  • साउन १९, २०७८
  • ४६४ पटक पढिएको
  • रामएकवाल राम
alt

बिजय साह लहान। धनुषाको नगराईन नगरपालिका वाडा-२ स्थित जटहीबाट सशस्त्र प्रहरीले लागू औषध गाजा ६ किलो ९०० ग्राम बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराईनबाट खटिएको प्रहरी टोलिले उक्त गाजा नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरीबलको टोलिलाई देखिने बितिकै उक्त गाजा पोखरीमा फली भरार भएको हो। फरार भएको त्यो व्यकलाई खोजी भईरहेको तथा बरामद भएको गाजा नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि प्रहरी चौकी जटहीमा बुझाएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤