ताजा समाचार

देशमा चरम भ्रष्टाचार भएकाले;सुशासनको अनुभुती दिलाउ सरकार;-नेता चन्द्रशेखर यादव

  • साउन ९, २०७८
  • १४३६ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार  लहान , श्रावण ९ समाजबादी बिद्यार्थी युनियन प्रदेश नं २ का उपाध्यक्ष चन्द्रशेखर यादवका अनुसार ; देश मा कोरोना (कोभिड-१९) को दोस्रो लहरका कारण तेस्रो पटक लकडाउन भए देखि लाखौं मानिस भोकमरीको चपेटामा परेका छन।

लाखौं विद्यार्थी विदयालय जान बाट वंचित छन्, लाखौं लाख युवा विदेश तिर पलायन हुन बाध्य भएका छन् ।त्यस्तै बजारमा कालाबजारी र महँगी देखि झनै जनता विडित भएको अवस्थामा जनता लाई समस्या समाधान गर्नुको सट्टामा केपी ओलिको सरकारले झनै देशलाई बर्बाद पार्ने काम गरेर गएका छन् ।

देशमा सरकार फेरबदलको कारण झनै राजनीतिक उथलपुथल भएको देखिन्छ। तथापि वर्तमान अवस्थामा अदालतले सांसद् दोस्रो पटक पुनर्स्थापनाको गरी आफ्नो गरिमा बचाएकोमा प्रधानन्यायाधीश लगायत न्यायधिश ज्यूहरुलाई धन्यबाद व्यत गर्दै वर्तमान अवस्थामा निर्माण भएका जसपा लगायत संयुक्त ५ गठबंधन को सरकारले छिटो भन्दा छिटो भ्रष्टाचारी, महँगी, बेरोजगारी, शुसासन र शिक्षा चरम शोषणमा परेका जनताहरूलाई समानता का अनुभूति हुनेगरी काम गरोस् भन्ने भनाई कर्मठ योग्य र इमानदार जोसिला युवा जनता समाजवादी युनियन प्रदेश न. २ उपाध्यक्ष चन्द्रशेखर यादवले बताए।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤