ताजा समाचार

गैर अवासिय नेपाली संघ कतारका अध्यक्षद्वारा बकर इदको शुभकामना

  • साउन ५, २०७८
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा- गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर इदको शुभकामना व्यक्त गरेका छन। गत १६ जुलाई २०२१ शुक्रबारका दिन सम्पन्न (२०२१-२०२३) कार्यकालको लागि नवौ राष्ट्रीय महाधिवेशनमा सहयोग एव आ-आफ्नो महत्वपुर्ण भूमिका खेल्नु भएका सबै अग्रजहरुमा हार्दिक आभार सहित देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ - दिदिबहिनीहरुको सुख शान्ति समृद्धि सु- स्वास्थ दिर्घायु आपसी भाईचरा बढोतरी एव उत्तरोत्तर प्रगतिको कामना सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारिबाट छुटकारा दिलाओस प्राथना सहित अध्यक्ष मुक्तदाके शुभकामना व्यक्त गरेका छन। साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रोकथामको पुर्ण पालना गरि कोरोना महामारी विरुद्धको अभियानमा हामी सबै एकजुट हुन समेत सम्पूर्णमा आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤