ताजा समाचार

सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक: उपेन्द्र यादव

  • असार २८, २०७८
  • ८१६ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले ऐतिहासिक काम गरेको बताएका छन्।अध्यक्ष यादवले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र बचाउने काम गरेको बताए।

सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गरेको छ। देश बचाउने संविधान बचाउने लोकतन्त्र बचाउने मुलुकलाई निकास दिने जुन कार्य गरेको छ,’उनले भने,’यो वास्तवमा ऐतिहासिक निर्णय नै हो। ऐतिहासिक कार्य नै हो।’

उनले आफूहरूको गठबन्धन सहमतिकै आधारमा अघि बढ्ने बताए।हामी अब सँगै अघि बढ्ने भनेर नै गठबन्धन बनाएको हो। यो एकछिनका लागि र कुनै स्वार्थका लागि बनाइएको गठबन्धन होइन।राष्ट्र,संविधान अनि लोकतन्त्रका लागि बनाइएको गठबन्धन हो,’उनले भने।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤