ताजा समाचार

अवैध चाँदीसहित मानिस पक्राउ गरेको छ

  • असार २३, २०७८
  • १३७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ २३ । सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ स्थित हुलाकी सडक खण्डमा अस्थायी प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्र २- ००४४ प १३२१ नम्बरको बाईकमा सवार दमक नगरपालिका वडा नं ३ झापाका २८ वर्षिय मन प्रसाद गदाली र सिराहा गोलबजार नगरपालिकाको वडा नं ३ बस्ने २७ वर्षिय श्याम बिक अवैध चाँदीको गरगहना सहित पक्राउ परेका छन् । करिब ९ लाख मूल्य बराबरको चाँदी सहित समातिएका दुवैलाई नियन्त्रमा लिएर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤