ताजा समाचार

काङ्ग्रेस नेता चौधरीद्धारा स्वर्गीय कर्माचार्यको समझनामा पौष्टिक आहार सहयोग

स्वर्गीय संगिता कर्माचार्यको सम्झनामा श्रीमान चौधरीले गरे बिपन बस्तीमा राहत सहयोग

  • असार २३, २०७८
  • ११२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ असार - कोरोना कहरबाट पाराजित भई समाज सेबि संगिता कर्माचार्य की करिब एक महिना अगाडी निधन भएको थियोे। आमाको मुख हेर्ने दिनको अवसर पारेर कर्माचार्यले यो बर्ष लहानका २४ जना ब्योवृद्ध महिलाहरुलाई प्रति ब्यक्ती सुति सारी र मिठाई वितरण गरेका थिए। उक्त दिन देखि नै स्वर्गीय कर्माचार्यले समाजमा सहयोग गर्न जाँदा कोरोना संक्रमित भई उपचारकै क्रममा बिएनसी अस्पताल बिर्तामोडमा निधन भएको थियोे। मृत्यु पसचात कर्माचार्यकी पार्थि शरीरलाई हिन्दु परम्परा अनुसार गृह जिल्ला सिरहाको लहान नगरपालिका स्थित खुट्टी खोलाको किनारमा अन्तिम अंतरेस्टी गरेका थिए।

समाज सेबि तथा काङ्ग्रेस नेता महेश चौधरी र स्वर्गीय संगिता कर्माचार्यले बिगत केहि बर्ष देखि पुर्ण रूपमा समाज सेवामा होमिएका थिए। पछिलो समय उनलेे लहानमा करिब ४ हजार घर धुरीलाई रासन,खाध्यान लगायतका सामग्री गरीब बस्तीमा सहयोग गरेका थिए।निरन्तर समाज सेवामा लागेका श्रीमान र श्रीमतीले अहिले एकलो भएका छन्। नेता चौधरीले श्रीमती बितेको सोकको पिडा खेप्दै पुनः समाज सेवामा लागेका हुन्।श्रीमती बितेको क्रिया सकने लगत्तै नेता चौधरीले राहत सहयोग गर्न लागेका छन्। समाज सेवा मै जिबन ब्यतित गर्छु भने पुनः समाज सेवा लाई निरन्तर्ता दिएका हुन्।

राहत सहयोग गर्न जादा समाजकै भलो मेरो हो जिबन हो भन्दै ऊनी संसारबाट सधैंको लागी बिदा भएका हुन् । स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहानले लहान नगर पालिका वडा नम्बर २४ मा ४० घर धुरी गरीब र दलित गर्बवती महिलाहरुलाई पौष्टिक आहार स्वरूप १० किलो चमाल,१किलोदाल,१ लिटर खाने तेल,१ किलो चीनी,१ किलो नून,१ किलो मटर र १ किलो चना राहत स्वरुप बितरण गरेका प्रत्यक्ष दर्शि दिपेन्द्र सिंहले जानकारी दिनु भयो ।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤