Siraha Times
ताजा समाचार

बिष्णुपुर गाँउपलिकामा वडा अध्यक्ष र कासेको गुण्डा गर्दी स्थानीय युवाहरूको आरोप

  • असार १९, २०७८
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी सप्तरीको बिष्णुपुर गाँउपलिकामा वाड अध्यक्ष र कासेका मनपर्दि काम गरेको प्रति जन्ताहरू आक्रोस भएको छ। गाउँपलिका कृषिबाट आएको ८०थान रूखबिरूवालाई वाड नं ७ को वडा अध्यक्ष विन्देश्वर प्रसाद साहले आफ्नो नतेदार र रिस्तेदारलाई बिहीबार मात्र बितरण गरिएको स्थानिय युवा दशन साहले अरोप लगाउनु भएको छ। स्थानिय युवाहरू बिरोध जनाएको खन्डमा वडा अध्यक्ष विन्देश्वर प्रसाद साह र कासे श्रवन यादवले हामीहरूलाई हातपात गरेर मोबाईल समेत खोसेको युवा दशन साहले बताउनु भएको छ। उता वाडा अध्यक्ष विन्देश्वर प्रसाद साहका अनुसार प्रत्येक वडामा ५० वाटा मात्र बिरूवा आएको सो बिरूवा हाम्रा जन्ताहरूलाई आपुग हुन सक्छ भने हामी लिन नमानेको उक्त विरूवा गाउँपालीकाले नै बाडेको बताउनु भएको छ। र हामी कुनै हाम्रा वडाका कुनैपनि कर्मचारीहरूले कसैलाई धाकधम्की दिएको छैन्।

यता कार्यालय सहयोग श्रवण यादवले भने मोबाईल बाट जथा भाबि फोटो तान्ने र गालि गलोज गरेको खण्डमा जन्ताले बिरोध जनाउने समयमा केही ब्यक्तिको मोबाईल खोसेको तर पुन:मोबाईल वापस गरिदिएको बताउनु भएको छ। उता गाउँपलिकाको कृषि अधृकित संत मण्डलले भने ५० वोटा आप, १० वोटा लिच्ची, १०वोटा कटहर, १० वोटा कागतिको बिरुवाहरू रहेको थियो । रेक्डका अनुसार वडा नम्बर ७ मा ६० वोटा बिरूवा मात्र बितरण गरिएको रेक्डमा उलेख्य छ । बिष्णुपुर गाँउपलिकामा वडा अध्यक्ष र कासेको गुण्डा गर्दी रहेको स्थानीय युवाहरूको आरोप छ । २० वाटा रूख बिरूवा वाड अध्यक्ष आफ्नो पाईनलका आसेपासे नातेदार ब्यक्तीलाई बिरुवा दिएको स्थानिय युवा दशन साह ,शम्भु शर्मा आशोक,रामकुमार रामलगायतले आरोपम लगाउनु भएकोछ । हामीहरूले उठाको अबाज नसुनेको खण्डमा आगाडीको दिनमा यस्तो दुर्व्यवहार गरियो भने गाउँपलिका तालाबन्दी गर्ने चेताबनी दिएकोछ। उलेख्य छन्। २०ओटा रूखबिरूवा वाड अध्यक्ष आफ्नो पाईनलका आसेपासे नातेदार ब्यक्तीलाई बिरुवा दिएको स्थानिय युवा दशन साह ,शम्भु शर्मा आशोक,रामकुमार रामलगायतले आरोपम लगाउनु भएकोछ । हामीहरूले उठाको अबाज नसुनेको खण्डमा आगाडीको दिनमा यस्तो दुर्व्यवहार गरियो भने गाउँपलिका तालाबन्दी गर्ने चेताबनी दिएकोछ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१