ताजा समाचार

सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवा कपिलबस्तु

  • असार १९, २०७८
  • १४०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र चौधरी असार १८ आयोजनामाअध्यक्ष देवी प्रसाद बर्माको अध्यक्षता तथा मिति २०७८।०३।१४ गते जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा पाल्नु भएका प्रहरी उपरीक्षक दान बहादुर कार्की ज्यूको प्रमुख आथित्यतामा सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवा कपिलबस्तु सम्पूर्ण परिवार र स्थानिय जनताहरुबाट प्रहरी उपरीक्षक ज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवी प्रसाद बर्मा, कोषाध्यक्ष राम भजन कलवार तथा पूर्व अध्यक्ष राजु प्रसाद अर्याल ज्यूले सामुदायिक प्रहरी सेवा केन्द्रबाट भएका प्रगती बिवरण तथा कपिलबस्तुमा भए गरेका गतिबिधीको बारेमा प्रस्तुतिकरण दिनु भएको छ।

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤