ताजा समाचार

पत्रकार लक्ष्मण बिसिमाथि, बलराम राईमाझीको टोलीले अर्घाखाँचीमा संघातिक आक्रमण

  • असार १४, २०७८
  • ११९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अर्घाखाँची । पत्रकार लक्ष्मण बिसिमाथि अर्घाखाँचीमा संघातिक आक्रमण भएको छ । सन्धिखर्क नगरपालिका -९ को बजेट बिनियोजन कार्यक्रम रहेको खबर पाउन साथ कार्यक्रम स्थल जादा बिच बाटोमा आक्रमण भएको हो । पत्रकार बिसिलाई कार्यक्रमको बहानामा फोन गरि बोलाउने बलराम राईमाझीको समुहले बिहान ११:२० बजे बिचबाटोमा आक्रमण गरेको हो । बिसिमाथि आक्रमण गर्ने बलराम राईमाझीले पत्रकार बिसिको मोबाइल, क्यामेरा र माईक कब्जा गरि फरार रहेको छ । पत्रकार बिसिको अबस्था बुझ्न नवलपुर टुडेका पाल्पा संबाददाताले अर्घाखाँची प्रहरी कार्यालयमा फोन सम्पर्क गर्दा बिसिलाई सुरक्षीत साथ सन्धिखर्क -९ अर्घा प्रहरी चौकीमा राखेको जानकारी दिएको छ । आक्रमणकारी बलराम राईमाझी घट्ना पश्चात् मोबाइल, क्यामेरा र माइक कब्जा गरि फरार रहेकोले प्रहरीले खोजी गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤