Siraha Times
ताजा समाचार

जसपाको सिरहा क्षेत्र न.१ प्रदेश सभा ,क; को कार्यबाहक अध्यक्षमा नेता महतो चयन

  • असार १०, २०७८
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो १० असार - जनता समाजवादी पार्टी नेपाल सिरहा क्षेत्र न.१ प्रदेश सभा ,क,को कार्यबाहक अध्यक्षमा युवा नेता ललित नारायण महतोलाई चयन गरेको छ। हिजो बसेको जसपाको बैठकबाट महतो लाई चयन गरेका हुन्।नेता महतो बिगत केहि बर्ष देखि सिरहा क्षेत्र न.१ प्रदेश सभा,क,को उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। नेता महतो सानै उमेर देखि राजनीतिमा शकृय ब्यक्तीको रूपमा लागेका हुन् विभिन्न राजनीति दलका पार्टीमा आबद्ध हुँदै अहिले जसपा नेपालको राजनीतिमा सकृय रूपमा काम गर्दै आएका छन्। केहि बर्ष देखि अध्यक्षको पद रिक्त रहेको थियो । नेता ललित नारायण महतो लाई नगर स्तरीय बैठक बसि सर्बसहमति बाट अध्यक्ष पदको जिम्मेवारी दिएका हुन्।नेता महतो लाई अध्यक्षको कार्यभारको जिम्मेवारी दिंदा दर्जनौं जसपाको नेताहरुले बधाई तथा सुभ कामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१