ताजा समाचार

मिर्चैया सब डिभिजन बन कार्यालय द्वारा १ लाख ५० हजार बिरूवा उत्पादन

  • असार २, २०७८
  • २१४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान असार २ गते।सिरहाको मिर्चैया न. पा. स्थित सब डिभिजन बन कार्यालय मिर्चैया ले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरिएको छ । मिर्चैया सब डिभिजन बन कार्यालयले निशुल्क बितरणको लागी प्रदेश सरकार कार्यक्रम अन्तर्गत १ लाख ५० हजार बाेट बिरूवाहरु उत्पादन कार्य गरिएको हाे । मिर्चैया न. पा.- ७ स्थित सब डिभिजन कार्यालय को परिसरमा महगनी,शिरीष ,लिपटिस,मसला , गम्हाइर, इपिलिपी ,हरोबरो ,बकाईनो ,खैयर अादी जातका रूखकाे बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय मिर्चैया का प्रमुख यादव ले बताएका छन।

No description available.

नगरपालिका तथा गाउँ पालिकालाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क बाेटबिरूवा बितरणको लागि उत्पादन गरिएको मिर्चैया सब डिभिजन बन कार्यालय मिर्चैया का नि प्रमुख तथा रेन्जर इन्द्रदेव यादवले बताएका छन। उत्पादन गरिएको बिरुवा डिभिजन बन कार्यालय लहान र प्रदेश सरकार ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने सब डिभिजन प्रमुख यादवले बताएका छ्न। वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण गर्दै आइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤