ताजा समाचार

प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग

  • जेठ २९, २०७८
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, जेठ २९ । युएनडिपीले प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त अक्सीजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो । युएनडिपीद्वारा हस्तान्तरिक कन्सेन्ट्रेटर आजै प्रदेशका विभिन्न अस्पतालाई हरुलाई पु¥याइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी विरुद्धको लडाईका लागी युएनडिपीलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤