Siraha Times
ताजा समाचार

चलचित्र "मधेशी पुत्र २" का अभिनेत्री निशा घिमिरेकी अवस्था गम्भीर; सहयोगका लागि अपेक्षा

  • जेठ २४, २०७८
  • १७९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहालहान - जेठ २४ सोमबार। चलचित्र "मधेशी पुत्र २" का अभिनेत्री निशा घिमिरेकी अवस्था गम्भीर तथा चिन्ताजनक देखिएको छ। अभिनेत्री निशाकी पहिलेको भन्दा अहिले गम्भीरका साथै मृत्युको मुखमा पुग्ने अवस्था देखिएको छ। अभिनेत्री घिमिरेकी उपचारका लागि घर परिवारको अवस्था पनि गम्भीर , दैनीय देखिएको छ। त्यसैले वहाँको उपचारका लागि सहयोग गरिदिन हुन सम्पूर्ण देशवासी साथी भाईहरुलाई आफन्तले आग्रह गरेका छन। जे जति सहयोग गर्न सक्नु हुन्छ कृपया सहयोगका लागि विनम्र अनुरोध छ।

निशा परिवारको सम्पर्क मो. न. (९८५१२३८९५२) , (९८६६३३७५५४) , 9851238952 / 9866337554 मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुन्छ। सनराईज बैंक खाता न. ०८४०६१३६१३२०५००१ प्रेम प्रसाद घिमिरे । Sunrise Bank Acc. No. 0840613613205001 Prem Prasad Ghimire

No description available.

 

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१