ताजा समाचार

विहेको प्रलोभनमा पारी लाहानका एक युवकले युवतीलाई गरे बलात्कार

  • जेठ २२, २०७८
  • १२९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ २२ सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लाहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । लाहान ६ बस्ने साह सोनार थरका युवकले लाहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ । मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । पीडित युवतीले ईलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएकी छिन । कोरोनाको कारण पीडितको स्वास्थ परिक्षण शुक्रबार हुने महिला अधिकारकर्मी ललिता दासले बताईन । यो समाचार धर्तीमाई खवर बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤