ताजा समाचार

पश्चिम नवलपरासीमा संवाद किशोर किशोरी सञ्जालले समाजसेवीहरुकाे सहयोगमा माक्स बितरण

  • जेठ ९, २०७८
  • १४६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव , नवलपरासी/ जेष्ठ ९ । आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का समाजसेवी तथा किशोर किशोरीहरुले माक्स बितरण गरेक छन् । नयाँ भेेरियन्ट सहितको कोरोना भाईरसकाे संक्रमण बढ्दै गएकाे समाजसेवीहरुकाे सहयोगमा किशोर किशोरीहरुले आम जनसमुदायमा माक्स बितरण गरेका हुन् । समाजसेवी रामप्रवेश कुर्मिकाे आर्थिक सहयोग तथा संवाद किशोर किशोरी सञ्जाल सुस्ता-५ काे आयाेजनामा माक्स वितरण गरिएको हाे । समुदायमा काेराेना भाईरसकाे संक्रमण बढ्दै जादा आम नागरिकहरुलाई काेराेना भाईरसबाट बचनका लागि माक्स बितरण गरिएको छ । स्वास्थ मापदण्डका नियमहरुलाई गर्दै सतर्क रहन र स्वास्थ जीवन आपन गर्न बताउदै माक्स बितरण गरिरहेको संजालकि अध्यक्ष रिमा काेहारले बताईन । साथै नयाँ भेरियन्टकाे संक्रमण समुदायमा तिब्र रुपले फैलिदै गएकाे किशोर किशोरी र तिनका अभिभावकहरुलाई सचेत गराउनका लागि सुस्ता गा.पा वर्डा नं ५ रतनगंज चाेकमा समाजसेवी रामप्रवेश कुर्मिकाे सहयोगमा करिब २०० माक्स बितरण गरिएको सञ्जालकि अध्यक्ष काेहारले बताएकी हुन् ।

Open Photo

Open Photo

Open Photo

 

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤