ताजा समाचार

नामका लागि मात्र बरियारपट्टी नाका शिल;नाकामा सशस्त्र प्रहरीको मनपरी सर्वसाधारण आक्रोशित

  • जेठ ६, २०७८
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , सिरहा जेष्ठ ५ गते बुधबार। सिराहाको दक्षिणी सिमावर्ती श्री सशस्त्र प्रहरी बल नेपाल बि यो पि नाका (बोर्डर) नामको लागि मात्र शिल गरिएको देखिन्छ । दिनहुँ नेपाली र भारतीयको आवतजावत देखिन्छ । अहिले प्रहरी मस्तीमा जनता दु:खको घडीमा हेर्न सकिन्छ । सशस्त्र प्रहरीको पिटाइ देख्दा मानवता हराएको महसुस गर्न सकिन्छ । तर उहीँ सर्वसाधारणले बोर्डर ( नाका ) पार गर्दा प्रति व्यक्ति १००/- एक सय नेपाली लिएर नाका पार गरि दिएको एक आईमाईले बताईन। ड्युटीमा खटिएका सशस्त्र प्रहरी , प्रहरी निरीक्षक ( इन्सपेक्टर ) सम्मको कुरा मानेन्न। जनतालाई दिनहुँ ठग्ने प्रहरी देश विकास हुन दिन्छ ? प्रहरीकै मनपरि जनता ठगी के गर्दै उच्च पदस्तका पदाधिकारी । के लकडाउनको फाइदा उठाउन खोजेको हो प्रहरीले ? सशस्त्र प्रहरी बोर्डरमा रक्षक होइनन् ,भक्षक बनेको हेर्न सकिन्छ । राष्ट्रलाई सर्वनासमा पुर्‍याउन खोजेको छ। यस्तो रवैया हेरेर सर्वसाधारण एवंम जनता आक्रोशित देखिएको छ। प्रहरी पैसा लिएर खुल्लेयाम सरसामान पार गराउँदै । यस्तो नाकाहरुमा प्रहरीको सक्रियता देखिएता पनि उच्च पदस्तका वर्ग ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤