Siraha Times
ताजा समाचार

जोखिममा स्वास्थ्यकर्मी

  • वैशाख ३०, २०७८
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान / वैशाख ३० ।  विश्व महामारी फैलिने क्रममा आज आक्रान्त मानव समाज त्राही त्राही माम भएको चिन्तित र दुःखद घडीमा अस्पतालका बेडहरु कुनै खाली छैनन् । विश्वमा आफूलाई ठूला राष्ट्र भनाउदा देशहरू अमेरिका ,ब्राजिल, जर्मनी,भारत लगायतका देशहरूमा कोरोना संक्रमण बढिरहेको अवस्थामा आम मानिस छट्पटिएर निसासिएर मृत्युवरण गरिरहेको वर्तमान घडीमा मानिस सबै बराबर हुन सबैको ज्यान एउटै हो धनी गरीब सबै बराबर हुन भन्ने कुरा यतिबेला ताजा छन् । विश्व हलिरहेको र अाम मानविय जीवनलाई सानो भाइरसले तहस नहस बनाइरहेको अवस्थामा आर्थिक अवस्था नाजुक बन्नु नौलो विषय होइन । अस्पतालका बेडहरु भरिरहेको र अक्सिजनको माग बढिरहेको अवस्थामा केयौले अनाहकमा ज्यान गुमाएका तीतो यतार्थ हामीसँग छ । हाम्रो नेपाल जस्तो अल्पविकसित मुलुकमा आधुनिक उपचार विधि नभएतापनि सामान्य साधनको व्यवस्था सरकारले गर्नुपर्ने हो तर सदनमा ठूलो कुरा गर्ने राजनेताहरुले यो दृश्यलाई नियालेर हेर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । दाङको लमहीमा एक अस्पताल जहाँ कोरोना पीडित बिरामी लाई पलास्तिक्को सहारामा स्वास्थ्यकर्मीले उपचार गरिरहेको दृश्यले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१