ताजा समाचार

बिश्व महामारीको समयमा प्राकृतिक सङ्कट

  • वैशाख २९, २०७८
  • १३०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार बैशाख २९ । बिश्व महामारीको समयमा प्राकृतिक सङ्कट देखा परेका छन् । सदा अबेला वर्षा शुरू हुने हाम्रो देशमा एकातिर कोरोना संक्रमण बढिरहेको अवस्था अर्कोतिर राज नेताहरुले आम जनताको घरमा चुलोमा आगो कसरी बल्छ त्यतातिर ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा सरकार बनाउने र ढाल्ने खेलको अन्धभक्त भएको वर्तमान समयमा दिउँसै रात परेको झै दृश्य देखा पर्नु शुभ संकेत पक्कै पनि होइन ।

आम जनताको रोजगारी गुमेको छ ,बाहिर गए प्रहरीको लाठी , लाठी बाट उम्केर भाग्दा प्राकृतिक विपति । कस्तो समयको आगमन भएको छ , जहाँ आम मानिसलाई सामान्य जीवन जिउनबाट विषम परिस्थितिको सिर्जना भएको हाम्रो समाजमा जताततै बलत्कार ,हिंशा ,मृत्यु अनि चोरी डकैती । आक्रान्त बन्दै गएको हाम्रो देशमा सत्य मार्गको बाटो रोज्नु अनि हिंसात्मक मनस्थितिलाई त्याग गर्नु आजको आवश्यकता हो । यसो विचार गर्दा शान्ति कहाँ छ ? घर आँगनमा विवाद ,समाजमा विवाद, राष्ट्रमा विवाद, साथी भाई बीचमा विवाद । सामान्य कुरामा भागबन्डा खोज्ने अनि पैसाको पछि कुद्ने हाम्रो समाजमा अरूको कुभलो ,निन्दा , निर्दयी जस्ता भावनाको त्यागको गर्दा र समाजमा सकारात्मक विचार ल्याएको खण्डमा समाज कल्याण र प्राकृतिक विपत्तिबाट जोगिने उपाय भएकोले हाँसेर बोलौ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤