ताजा समाचार

मातातिर्थ औंसिको अवसर पारेर समाज सेबि चौधरी र कार्माचाय द्धारा पीडित महिला लाई मिठाई र सारी वितरण

आफनै आमा सम्झेर समाज सेबि द्धारा मिठाई र सारी वितरण

  • वैशाख २८, २०७८
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो सिरहा २८ बैशाख - मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन को अवसरमा समाज सेबि महेश चौधरी र संगिता कार्माचायले सुति सारी र मिठाई वितरण गरेका छन् । लहान नगरपालिका भित्र रहेका २१ जना असहाय,एकल महिला तथा सानो चिया पसल गरी जिबिको पार्जन गर्दै आएका महिलाहरुलाई आफनै आमा सम्झेर २१ जना ब्यो वृद्ध महिलाहरुलाई आमाको सम्मान स्वरुप प्रति ब्यक्ती १थान सुति सारी र मिठाई वितरण वितरण गरेका छन् । समाज सेबि चौधरी र कर्माचाय ले पछिल्लो समय निकै चर्चा बटुलेका थिए। श्रीमान र श्रीमतीले दिन दुखिहारीको लागि सहारा बन्दै गएका हुन् । बिगतको नेपाल लकडाउनमा लहान नगरपालिका ले गर्न नसक्ने काम श्रीमान र श्रीमती ले गरेका थिए। लकडाउनका मार्मा परेका गरीब पीडितहरुको हात मुख जोडनमा निकै सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤