ताजा समाचार

सिरहाको बरियारपट्टी सिमानाका सिल गर्ने तयारीमा

  • वैशाख १४, २०७८
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , लहान , बैशाख १४ गते मंगलबार। सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल वेस क्याम्पले करोना भाइरस महामारी बढदै जादा नाका ( बोर्डर ) सिल गर्ने तयारीमा देखिएको छ। उता भारतीय सिमा सुरक्षा बल ( एस. एस. बी )ले पनि बोर्डर ( नाका ) सिल गर्ने तयारीमा देखिएको छ। आज बरियारपट्टी नाकाका ( स. ई. ) सव इन्सपेक्टरका अनुसार म नाकाबाट प्रत्यक्ष रुपमा कुनै प्रकारको सरसामान , खाद्यान्न अथवा मान्छे सवारी साधन आवतजावतमा रोक लगाइएको छु। यो सँगै करोना भाइरसमा मास्क लगाउने अनिवार्य देखिएको छ। प्रहरीले सिमानाका रोक लगाएता पनि मानिस आवतजावत पनि सुस्त देखिएको छ।

No description available.

अहिले भारतीय बजार लदनियाँमा सुन्नसान्न समेत देखिएको छ। अता खाद्यान्न आपूर्ति नहुदा मानिस तथा सर्व साधारणमा जुहो टार्न समस्या देखिएको छ। अहिले करोना कहरमा भारतीय बजारमा नेपाली नोटको चर्को मुल्य समेत काटिएको देखिएको छ। मानिस तथा पैदल यात्री बोर्डरबाट फर्किए पछि तनाव रहित जनतामा निराश तथा जीवन काट्न धो धो रहेको देखिएको छ। मान्छे बजार तथा अन्य विशेष कामले जान नमानेपछि सर्वसाधारण हन्डरको सिकार समेत हुने गरेको छ। आज प्रत्यक्ष अवलोकन गर्दै गर्दा दुवै सुरक्षा प्रहरी बीच कुरा नमान्नेलाई लठ्ठी चार्ज गर्नु पर्छ भन्ने सम्झौता भएको छ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤