ताजा समाचार

सिराहा मा नेपाल रजक सेवा समाज द्वारा आर्थिक सहयोग

  • वैशाख १३, २०७८
  • २३३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा- सिराहाको लक्ष्मिपुर पतारी गा. पा. वार्डनं. -३ महेशपुर बस्ने सुखरिया साफी लाई नेपाल रजक सेवा समाजले नेपाली रुपैया ४०१५५/- अक्षरेपी चालिस हजार एक सय पचपन्न रुपैया आर्थिक सहयोग गरेका छन। पाँच छोरी र एक छोरा को अभिभावक सुखरिया साफी को आर्थिक स्थिती अतिनै कम्जोर भएकोले पिडादायी जीवन बिताइ रहदा खान बस्न मा समेत समस्या भएको ले पिडित को पारिवारिक स्थिति सुधार गर्न देश तथा बिदेश मा रहेको समाजसेवी हरुले सहयोग संकलन गरि यहि गत बैषाख १२ गते आइतवार नेपाल रजक सेवा समाज को केन्द्रिय अध्यक्ष- रामवरण रजक धनुषा जिल्ला अध्यक्ष -शिवेश्वर रजक सिराहा जिल्ला अध्यक्ष- भिखारी साफी केन्द्रिय सहकोषाध्यक्ष- झरिलाल साफी लगायत गाउँ को बुद्धिजीवी तथा छिमेकी हरु को उपस्थिती मा रकम हस्तान्तरण गरेको थियो।

No description available.

नेपाल रजक सेवा समाज ले विभिन्न सामाजिक सुधार को कार्यहरु गर्दै आएको छ । सामाजिक भेदभाव, सामाजिक कुप्रथा, दहेजप्रथा वालबिवाह , महिला हिंसा, लैंगिक हिंसा सामाजिक बिकृती बिसंगती जस्ता सामाजिक कुप्रथा हरुलाइ न्युनिकरण गर्न विभिन्न कार्यक्रम तथा जनचेतना मुलक कार्यक्रम हरु गर्दै आएकोछ। साथ साथै गरिब बिपन्न तथा असाहय व्यक्ती हरुलाइ संरक्षण र सहयोग गर्दै आएकोछ। नेपाल रजक सेवा समाज को युवाहरु हाल नेपाल साउदी कतार दुबई , मलेशिया, भारत लगायत को देश मा क्रियाशील रहेकोछ। ( तन मन धन ले )

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤