ताजा समाचार

सिरहा बहिरा संघ बहिरा विद्यालयमा परिणत सँगै शाखा विस्तार

  • वैशाख ११, २०७८
  • १९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , लहान , ११ बैशाख/ आज सिरहा बहिरा संघका कार्यालय ( प्रमुख ) अध्यक्ष गंगाराम यादवले टेलिफोन सम्पर्क गरि सिरहा बहिरा संघ बहिरा विद्यालयमा परिणत तथा शाखा विस्तार बारे जानकारी गराइएको छ। सिरहा बहिरा संघ सिरहाको स्थापना विक्रम संम्वत २०५१ सालमा भएको हो । अहिले सिरहा बहिरा संघमा उपचार गराउनेको संङ्ख्या प्रति दिन १०० जना बिरामी आइरहेको छ। यो सँगै ८५ जना बहिरा बालबालिका अध्ययनरत रहेको उक्त संस्थामा श्रवण यन्त्र जडानको सेवा सुविधा समेत दिइएको छ। सिरहा बहिरा संघ सेवा तथा सुविधाहरुमा प्राथमिक कान उपचार केन्द्र पाँच ठाउँमा रहेको छ। शाखा सिरहा ९ गुलेरिया , मालटोल धनुषा , सिन्धुली सदरमुकाम , उदयपुर कटारी , जनकपुर सदरमुकाम स्टेशन नजिक रहेको छ। साथै समय समयमा शिविर राखी कानको शल्यक्रिया सहितको सेवा दिइएको छ। उक्त संस्थामा जम्मा जम्मी २० जना स्टाफ सङ्ख्या रहेकोमा अध्यक्ष गंगाराम यादव पुर्व लहानमा कार्यरत थियोे

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤