ताजा समाचार

सिरहाको कजरा चौकमा निरंकारी मोटर साईकल सर्भिस सेन्टरको सुवात

२० बर्षको अनुभवी मिस्त्रीको सेवा निरंकारी मोटर साईकल सर्भिस सेन्टरमा

  • वैशाख ५, २०७८
  • ११७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह / मुकेश यादव सिरहा कच्चनारी - सिरहाको सिमाबर्ति गाउँपालिका बर्यारपटी ५ स्थित कजरा चौकमा निरंकारी मोटर साईकल सर्भिस सेन्टरको सुवात भएको छ। कुनै पनि कम्पनीको मोटरसाईकलको स्पेयर पार्ट पाउनुका साथै २० बर्षको दक्ष अनुभबि मित्री पिनटु ठाकुर को सेवा अब निरंकारी मोटरसाईकल सर्भिसमा दिने गरेको छ ।

प्रधुमन कुमार साह ले ब्यक्तीगत लगानीमा संचालन गरेको हो । बिभिन्न कम्पनीको सोरुममा काम गरी सकेको दक्ष अनुभवी पिनटु ठाकुर को सेवा उक्त सर्भिस सेन्टरमा दिने गरेको छ । गाईरेज संचालन भए संगै नेपाल लगायत छिमेकि मुलुक भारतको बिहार राज्यबाट मोटरसाईकल बनाउन आउने गरेको हो । संचालक साह ले सस्तो दर्मा जस्तो सुकै बिग्रेको मोटर साईकलको इन्जन सर्मत गरीनुका साथै सर्तो र सहुलियत दर्मा गाडीका संमानहरु उपलब्ध गराउने गरेको छ । उक्त ठाँउमा एक पल्ट बनाएको गाडी धनीले पुनः मर्मत गराउन तेहि ग्यारेजमा पुगिने गरेको स्थानीय अशोक यादव ले जानकारी दिनु भयो ।

 

उक्त ग्यारेजमा गाडी बनाउनेहरुको बिहानै देखि लाईन लागने गरेको हो। ठाकुरले बनाएको गाडी बर्शौ बर्ष गाडी बनाउने झन्झट बाट मुक्त रहने स्थानीयको भनाइ छ । उक्त ग्यारेज ले छोटाे समयमा हजारौं ग्राहकहरुको बिश्वास र मन्जितन सफल भएका छन। संचालक साहका अनुसार मैले पैसा मात्र कामाउने उदेश्यले ग्यारेज संचालन गरेको होईन सेवा र लोक प्रियता कामाउने उदेश्यले मैले उक्त ठाँउमा सर्भिस सेन्टर संचालन गरेको साह ले बताए ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤