ताजा समाचार

भगवानपुर गाउँ पालिकामा बिकास निर्माणमा खोट रहेको प्रत्यासी अध्यक्ष यादव को भनाई

  • चैत ३१, २०७७
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ चैत - सिरहाको भगवानपुर गाउँपालिकामा बिकास निर्माणमा खोट रहेको प्रत्यासी गाउँपालिका अध्यक्ष उग्र नारायण यादव ले बताए। आफु अगामि चुनावमा थोरै मतले पराजित भएको उनले बताए।पालिका भित्र जम्मा १३ मध्ये ९ वाडामा नेकपाले नै जितेको बताउनु भयो। गाउँ पालिका भित्र मध्ये सब भन्दा बढी वडा नम्बर ५ मा बिकास देखिको हो । नेता यादव बिकासको नाउँमा कटीबध रहेको स्थानीयको भनाई छ । आफु समाज परिवर्तन र जनताको दु:खको उन्मुलन गर्न आफु राजनीतिमा आबद्ध भएको बताए । नेता यादव सानै उमेर देखि राजनीति र समाज सेवामा लागेको हो।नेता यादव हाल नेकपाको जिल्ला कमिटी सदस्य हुन्। अब आउने चुनावमा पुनः चुनावी प्रतिस्पर्धामा आउने र चुनावी तयारीमा लगेको उनले बताए । आफु जनता सर्बपरी छु जनताले मत दियो भने आफु पकैनै जित छु भने बिश्वास ब्यक्त गरेका थिए ।

गाउँ पालिका को प्रमुख प्रसाकिय अधिकृत दिलिप कुमार यादवको राम्रो प्रसंसा गर्दै उ पनि बिकास प्रेमी नै हो भने मैले देखिएको बताए ।अहिले सम्म यस्तो अधिकृत आको थिएन गाउँ पालिकामा यस्तै अधिकृतको खाचो रहेको बताउनु भयो । कोरोनाले त कति लाई त ज्यान समेत लिएका हुन् । प्रत्येक बर्ष बैशाख १ गते लागने गरेको सिरहाको लहान नगरपालिका २२ स्थित सलहेश फुलवारी मेला यो बर्ष नलगाउन जिल्ला प्रसासन कार्यालय सिरहाले परिपत्र गरेका छन् । नेता यादवका अनुसार २०७८ घरमै बसेर परिवार संग मनाउन जिल्ला बासीमा आग्रह गरेका हुन् ।बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस अहिले पनि जिवित नै रहेको बताए।उक्त कहरबाट जोगिन सतर्कता अपनाई स्व्च्छ र तन्दुरुस्त रहन सम्पुर्णमा आग्रह गरेका हुन। बिगत केहि महिना देखि नेपाल लगायत बिश्वको धेरै देशहरुमा कोरोनाको कहरमा जिबन बिताएका नागरिकले केही महिना मात्र चैनको समय बिताएको अनुभुती गरे लगत्तै पुनः कोरोना भाईरसको हल्ला सुन्दै नेपाली नागरिकले त्रसित भएका छन।बिगतमा अचानक भएको लकडाउन ले नेपाली जनता निकै मार्मा परेका हुन ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤