सवाबलम्बनद्वारा कर्जा विमाबापतको सुविधा रकम हस्तान्तरण

  • चैत २९, २०७७
  • ११२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२०७७ चैत्र २९ भंगहा महोत्तरी दिनेश रसिया स्वाबलम्बन लघुवित वितिय संस्था लि. शाखा कार्यालय सितापुरले आफना सदस्यलाई कर्जा विमा सुविधा उपलब्ध गराएका छन । आज आफनो नियमित मासिक बैठकको समयमा महोत्तरीको भंगहा न.पा. ४ विरताका केन्द्र नम्बर ३ की सदस्य स्व. मिना देवीको श्रीमानलाई बिमा रकम रु ३२२७२० अक्षरेपी तीन लाख बाइस हजार सात सय बीस रुपैया उपलब्ध गराएका छन । यसै वर्ष मिति २०७७ श्रावन ६ गते साधारण कर्जा १८०००० र २०७७ पुष ६ गते मौसमी कर्जा ५०००० गरी रु २३०००० कर्जा लिएकी मिना देवी कर्जा विमा बापतको रकम रु२३२०। तिरेर कर्जाविमा गराएकी थिइन । निज सदस्यको मृत्यु माघ २७ गते हृदयघातको कारणले भएको तियो । निज सदस्यको श्रीमानलाई म्यादी कर्जा विमा योजनाका अनुसार कर्जा रकमको १४० प्रतिसत अर्थात २३०००० को सुविधा बापत ३२२००० र अपरिपक्क रकम ७२० रुपैया हस्तान्तरण गरेका छन । यस शाखाका शाखा प्रबन्धक भागवत यादबले कार्यक्रममा बोलदै यस योजनाले सोकाकुल परिवारलाई दुखको घडीमा साथ दिएको अनुभुति अवस्यनै हुन्छ भनेर बताउनु भयो । त्यस केन्द्रका केन्द्र प्रमुख खैतुन खातुनका आुसार यस स्वाबलम्बन लघुवित वितिय संस्था लि.ले हाम्र्रो जिविकोपार्जन देखी मरन्नोप्रनत सम्म साथ दिने भएकोले यस संस्था संग अन्य सबैलाई सदस्य ब्रन्न आहवान गर्नु भयो । विमित मिना देवीका श्रीमान श्री रामभजन महतोले यस संस्थाले सुख रदुख दुबै घडीमा साथ दिने भएकोले आफू आफना परिवारका अन्य सदस्यलाई समेत सदस्या दिलाउने कूरा गह भरि आँशु राखदै बताएका तिए । यस स्वाबलम्बन लघुवित वितिय संस्था लि.ले आफना ग्राहक सदस्यहरुको विमा अमेरिकन लाइफ इन्सोरेन्स कम्पनी लि.मा गराउदै आएका छन

प्रतिक्रिया दिनुहोस

बालबालिका केन्द्रित ...

रासिन्द्र यादव लहान जेठ ८ । सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित 'समुन्नति' तथा 'सिडा परिय ...

लहानमा सडक दुर्घटनाक ...

ओम प्रकाश यादव लहान जेठ ८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान खण्डमा सडक दुर्घटनाको जोखिम दिन ...

लहान नगरपालिकामा जैव ...

रहमुल लहान ८ जेठ सिरहाको लहान नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा जैविक सुरक्षा (बायो सेक्युरिटी) स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१