ताजा समाचार

सिचाईंको लागि बनाइएको खुट्टीखोला नहर ड्याम वर्ष नबित्दै भत्कियो

  • चैत २८, २०७७
  • १३३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदारलहान / चैत्र २८ गते। सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँ विकास समिति बिष्णुपुरकट्टी तथा हाल धनगडीमाई नगरपालिका वडा नम्बर १२ गडमे खोलामा कुश्माहा चौरीमा सिचाइका लागि बनाइएको नहरको ड्याम बाँध योजना सकिएको एक वर्ष नपुग्दै विलीन भएको अवस्था देखिएको छ। स्थानीय खुट्टीखोला र ड्याम खोलालाई किसानहरूले कोदालोको धरमा बाँध निर्माण गरेर आ-आफ्नो खेतमा पानी कुलो सञ्चालन बजेट निकाशा गरी उपभोक्ता समिति गठन गरी काम सञ्चालन गरी वर्षा हुनु अघि काम सम्पन्न गरिएको थियोे । तर स्थानीय खोलामा आएको बाढीले नहर भत्किएको बजेट चट्ट भयो । किसानको खेतमा सिचाइ गर्न का लागि पानी पुगेन जवाफदेही को? पत्रकार विनोद मण्डल प्रश्न रहेको छ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤