ताजा समाचार

थारु वैद्य , धामी , जेठरैट महदार सम्बन्धि छलफल तथा अन्तरक्रिया सम्पन्न

  • चैत ११, २०७७
  • १३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान , चैत्र ११ गते बुधबार । हिजो चैत्र १० गतेका दिन थारु आयोग अनामनगर मिर्चैयाको आयोजनामा थारु वैद्य , धामी , जेठरैट महदार सम्बन्धि कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रम बिहान ८:३० बजे मिर्चैयाको होटल होलिडे एण्ड पार्टी प्यालेसमा गरेको छ। कार्यक्रममा थारु आयोगका अगुवा बुद्धिजीवी समाजसेवी लगायत सैयौको उपस्थिति रहेको थियोे । कार्यक्रममा ऐतिहासिक विषय वस्तु बारे छलफल तथा अन्तरक्रिया भएको छ। कार्यक्रम उदाहरणीय एवंम प्रसंसनिय रहेको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सप्तरीका सभापति शिव थारु ( शिवा ) ले बताए ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤