ताजा समाचार

करोनाको सङ्ख्या बढदै जाँदा भिडभाड नगर्न र सचेत रहन प्रवक्ता गौतमको आग्रह

  • चैत ८, २०७७
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदारसिरहा नवसंग्राम दैनिक लहान / चैत्र ८ गते आइतबार । विगत केही हप्ता देखी विश्वमहामारी छिमेकी देशहरूमा कोविड- १९ को संक्रमणबढदो क्रममा देखिएको छ। नेपालमा समेत संक्रमण हन सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा , जुलुस , र्याली , भेला , जमघट , गोष्ठी , सेमिनार , बैठक , भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न हुन नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज प्रेस विज्ञप्ति विनम्र अनुरोध गरेको छ। साथै सामाजिक दुरी , मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पाल्ना गरी कोविड-१९ को संक्रमण रोकथाममा सहयोग गर्न प्रवक्ता गौतमले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤