ताजा समाचार

नेपाल मानव अधिकार तथा सान्ति समाजको कार्यक्रम सम्पन्न

शान्ति समाजको कार्यक्रम लहानमा सम्पन्न

  • चैत ३, २०७७
  • १७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ चैत - सिरहाको लहानमा नेपाल मानव अधिकार तथा सान्ति समाजको कार्यक्रम सम्पन्न भएको छ। सिरहा शखाको अध्यक्ष जानुका प्राजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । लहानमा बमबिस्पोटको घोर निन्दा गर्दै दोसि उपर कडा कार्बाहीको माग गर्दै लहान बजार परिक्रमा गरेका थिए । म्यानमारमा जारी हिंसा बन्द गर ,आतंकबादी गतिविधि गर्ने लाई यथासिघ्र कारबाही गर ,बमबिस्पोट गराउने लाई उनमुकती पाउनु हुदैन भने मुल नाराको साथ पलेकार्ड बिलोकी लहानमा पर्दसन गरेका छन् ।

सबैले जिउने अधिकार सुनिश्चित गर मानव अधिकारको प्रत्याभुती गर भन्दै युवाहरुले चर्को अवाज उठाउदै पर्दन गरेका छ्न । सहिद चौकमा आएर कोण सभा गरी कार्यक्रम सम्पन्न भएका थिए । सबै मानिसमा शान्तिको अनुभुति होस सबैको बाच्ने अधिकार हो । मानव अधिकार तथा शान्ति समाज सिरहाको सभापति संजय यादव लगायत दर्जनौं अधिकार कर्मिहरुको सहभागिता रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤