ताजा समाचार

सप्तरी फुलवरियामा मन्त्री न्युपानेले गरे दुई कोठे सामुदायिक भवनको शिलान्यास

  • फागुन २२, २०७७
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान /फाल्गुन २२ गते। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रदेश न.२ प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सचिव तथा सप्तरी क्षेत्र न. (४ क) का प्रदेश सभा सांसद गोविन्द न्युपानेको हातबाट दुई कोठे सामुदायिक भवनको शिलान्यास भएको हो। प्रदेश सभा सांसदीय विकास कोषले दिईएको रकमबाट सप्तरीको खडक नगरपालिका वडा न. १० इनर्वा फुलवरिया छोटकी राम टोलमा हिजो फाल्गुन २१ गते शुक्रबारका दिन सम्पन्न भएको छ। नेकपा जिल्ला कमिटी सदस्य अगुवा कार्यकर्ताहरुको सहभागितामा शिलान्यास सम्पन्न भएको देवकान्त चौधरीले बताए । गाउँमा सामुदायिक भवन निर्माण हुनलागेपछि सबैमा खुसीको लहर देखिएको छ।    received_1657555991081518

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤