ताजा समाचार

मन्त्री त्रिपाठीद्वारा कुशाहवा स्वास्थ्य चाैकी निरीक्षण

  • फागुन ११, २०७७
  • १६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु फागुन १०- नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कपिलवस्तुको महाराजगन्ज ७ मा रहेको कुशाहवा स्वास्थ्य चाैकी निरीक्षण गर्नु भएका छ । स्वास्थ चौकी निरीक्षण गर्दै अपग्रेडको लागि मन्त्रलायबाट सहयोग गर्ने स्वस्थ्य मन्त्री त्रिपाठिले प्रतिबद्धता व्यक्त गर्नु भयो । स्वास्थ क्षेत्रको सुधारका लागि योजना ल्याउने मन्त्रीले बताउनु भयो । कपिलवस्तु पुगेका मन्त्री त्रिपाठीलाई पुर्व राज्यमन्त्री इश्वर दयाल मिश्रले कुशहावा स्वस्थ्य चाैकिकाे अवस्थाको बारेमा जानकारी दिदै निरीक्षण गराउनु भएको थियो।

कुशहावा स्वस्थ्य चाैकिलाई अपग्रेट गर्नकाे लागि स्वास्थ्य मन्त्रीलाई निरिक्षण गराईएकाे महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो । अवलाेकन गर्ने क्रममा महाराजगंज नगरपालिका भित्रका स्वस्थ्य अवस्था वरे जानकारी गराउदै त्यसकाे सुधारकाे लागि प्रशासकिय अधिकृत खरेलले पत्र समेत बुझाएका छन ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤