ताजा समाचार

सिरहाको पर्यटक स्थलहरुमा मन्त्री साह को भर्मण

प्रदेश स्तरीय परिचयात्मक भ्रमण, सिरहाको सलहेश फुलवारीमा मन्त्रीको उपस्थिति

  • माघ २४, २०७७
  • १३५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ माघ - प्रदेश स्तरीय परिच्यात्मक भ्रमण कार्यक्रम सिरहाको लहानमा मनाईएको छ।आन्तरिक पर्यटन पुनरुत्यान समिति प्रदेश नम्बर २ ले आयोजना गरेको भ्रमण कार्यक्रममा प्रदेश नम्बर २ को समाजिक बिकास मन्त्री नबल किशोर साहको उपस्थिति रहेको थियोे।

पर्यटन बोर्डका प्रदेश नम्बर २ का सह संयोजक बिष्णु साह को अध्यक्षता रहेको थियोे भने प्रमुख अतिथिमा प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नबल किशोर साह रहनु भको थियोे । मन्त्री साहको अनुसार देशको सुचिकृत र पर्यटन बिकासमा सिरहाको महत्त्वपूर्ण स्थलहरुमा सलहेश फुलबारी ,पोकरियागर ,बाबा ताल,कमलदह,मानिक दह ,राजदेबि स्थान ,देबिदह,लगायतका धार्मिक र पर्यटक स्थलहरुलाई देशको सुचिकृतको लिस्टमा राखनु पर्ने बताउनु भयो । अतिथिहरुमा पर्यटन बोर्डको केन्द्रिय सह संयोजक मोहन शर्मा बोर्डका अधिकृत सागर श्रेष्ठ, प्रदेश नम्बर २ को सह संयोजक बिष्णु साह ,सल्लाह कार युबराज लामा, जनता समाज बादी पार्टी नेपालको सिरहाको वरिष्ठ युवा नेता रामचलितर महतो मधेस आन्दोलनमा सकृय भई मधेस आदोलनमा अहम् भुमिका रहेको थियो ।

नेता महतो बिकासमा तत्पर देखिएको हो बिगतको बर्षमा सलहेश फुलवारीमा बिकास निर्माणको काममा विशेष भुमिका रहेको स्थानीयको भनाई छ। नेता महतो राजनितीमा स्कृय भुमिका निर्वाह गर्दै अगाडि बढीरहेको उनले बताए। नेता महतो को अगुवाइमा सिरहाको धर्मिक स्थलहरु भर्मण र अनुगमन गरेका थिए। जसपाको युवा नेता रामपुकार यादवको समेत उपस्थिति रहेको थियोे । प्रदेश २का सम्पुर्ण प्रसिद्ध धार्मिक र पर्यटक स्थलहरुको अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤