ताजा समाचार

ने क पा सप्तरी क्षेत्र न. ४ क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

  • माघ ८, २०७७
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ८ माघ। नेपाल कम्युनिस्ट पार्टी ( ने. क. पा.) एमाले क्षेत्र न. ४ को क्षेत्रिय कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सप्तरीको कल्याणपुर बजार पर्ने साह अतिथि सदनमा बुधबार सम्पन्न भएका थिए। दिनेश्वर यादव अध्यक्षता तथा प्रमुख अतिथि शुमनराज प्याकुरेल तथा नेकपा कार्यकर्ता उपस्थितमा भएका थिए। कार्यक्रममा ८ गते युवा कार्यक्रम र्याली  तथा १३ गते आम सभाका लागि छलफल गरिने । कार्यक्रममा अध्यक्षता दिनेश्वर यादव , प्रमुख अतिथि शुमनराज प्याकुरेल , लगायतकाले मन्तव्य राखेको मो. अयुव रैनले बताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤