विसुन देव सरदार सिरहा लहान , ५ माघ। आज माघ ५ गते अर्थात १४ औराष्ट्रिय बलिदनी जसपा दिवसको अवसरमा लहान नगरसमिति अध्यक्ष बलिराम यादव सभा अध्यक्षतामा मधेसी सहिदको स्मरण गरी बलिदानी दिवस मनाइयो । सो कार्यक्रममा क्षेत्र न. १ अध्यक्ष भारती गुप्ता , जयनारायण यादव , कृष्णबहादुर यादव , भरत साह लगायतकाले मन्तव्य राखेका थिए। यो सँगै जसपाको जुलुस लहान परिक्रमा गरी सहिद चौकमा कोणसभा गरेका थिए।


प्रतिक्रिया दिनुहोस
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved