Siraha Times
ताजा समाचार

अत्ति गरीब बिपन्नलाइ न्यानो कपड़ा बाड़ने सामाजिक अभियन्ता चौधरी

  • माघ ३, २०७७
  • १२१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ३ माघ। आज माघ ३ गतेमा सामुदायिक रेडियो सौगात एफएम लहान सिरहामा बिहान ८:३० वजे देखि ९:०० वजेसम्म सम्बाद पत्रकार विनोद मण्डल र राज्य व्यवस्था विभागका केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेस जिल्ला सदस्य लहान नगर सभापति साथै सामाजिक सामाजिक अभियन्ता एपलो ऊँ मा. वि का संस्थापक बिच विशेष सम्बाद सम्पन्न भएको छ। सम्बाद कार्यक्रममा पत्रकार विसुन देव सरदार , अभय मणझ , विनोद मण्डल , साथै सामाजिक अभियन्ता महेश चौधरी उपस्थितिमा संवाद कार्यक्रम भएका छन।

आजको सम्बाद करोनाको कहरमा पनि खान नपाएकालाई खाना दिएका थिए। समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले भर्खरै एउटा मलिक समुदायमा अभिभावकत्व गरेको सुनाए । साथै आपत विपतमा सर्वसाधारण जनतालाई सहयोग गरेको वताएका छन। लहान नगरपालिकाको बस स्टेण्ड बारेमा बोल्दै हाईवेमा हिडने गाडीहरु आफु मन परी तरिकाले स्टेण्डमा जबर्जस्ती पसाएको । बस स्टेण्ड बने तर व्यवस्थित नरहेको बताए ।

साथै पर्यटन प्रबर्द्धनको लागि लहान नगरपालिका हाल सम्म पछि रहेको वताए। ब्रहमाण गोर्छारी , फुलवरियाधाम , मानिक दह , पकडिया गढ यी हाम्रो सामाजिक साँस्कृतिक धरोहर रहेको भनका छन। यसको संरक्षणमा लाग्नु पर्छ । लहान नगरपालिका मेयर मुनी साहलाई भन्दा मेरो ५ वर्षको सरकार हो म आफ खुसी विकास गर्छु । भन्ने धारणा रहेको चौधरीले वताए । यदि नेपाली काङ्ग्रेसलाई जनताले मौका दियो भए यस्तो दिन आउने थिएन । अर्थ व्यवस्था विभागका वारेमा लहान , सिरहा , गोलवजारको वारेमा समेत भनेका छन।

पिडितलाई नेपाली काङ्ग्रेसले नैतिक फिजिकल , सामाजिक आर्थिक , रुपमा सक्षम रहेको वताए । अन्तयमा शितलहरको वारेमा भने विकट ठाउँहरु जस्तै पहाडी , एकल महिला , वृद्ध , गरिव , दलित , जाडोमा कठ्याई रहेकालाई न्यानो कपडा वितरण गर्दै आईरहको वताए । यदि हामीलाई जनताले अवसर दियो भने सम्पूर्ण देश वासीहरु लाई भने यस्तो मेयर छान्नुस र जस्ले एउटा विकासका धारण ल्याउछ। भन्ने सौगात सहकर्मी विनोद मण्डल , विसुन देव सरदार , अभय मण्डल लाई धन्यवाद दिएर समापन भएका थिए।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१