Siraha Times
ताजा समाचार

सिरहा नगरपालिका द्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

  • पुस २४, २०७७
  • २१५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २४ पुस। सिरहा नगरपालिका द्वारा सञ्चालित वडा अध्यक्षहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। उक्त कार्यक्रम पुस २४ गतेदेखि पुस २६ शुक्रबार ,शनिबार , आइतबार गतेसम्म हुने भएको छ। स्थानीय राजश्व एवम सम्पत्ति कर व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम भइरहेको सुरेश चौरवारले बताएको छ। उक्त कार्यक्रमको अध्यक्षता सिरहा नगरपालिका नगर प्रमुखले गरेको छ भने प्रमुख अतिथि सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल , विशिष्ट अथिति जिल्ला प्रहरी कार्यालय प्रमुख , अतिथि प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण वडाका वडा अध्यक्षहरु साथै सिरहा नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख एवम कर्मचारीहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम सञ्चालन शुरु भएको सुरेश चौरवारले बताए ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१