ताजा समाचार

नेकपा शहिदनगरमा वडै पिछे एकसय सदस्यको संर्घष समिति

  • पुस २३, २०७७
  • ९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुष २२ : नेपालमै कान्छो मेयरको नेतृत्वमा रहेको धनुषाको शहिदनगर नगरपालिकामा पनि धमाधम वडा स्तरीय संर्घष समिति गठन भइरहेको छ । नगरपालिका प्रमुख उदय यादव बरिबरियाका अनुसार नगरपालिकाको ९ वटै वडामा प्रति वडा एकसय सदस्यका दरले संर्घष समिति चयनको गृहकार्य भइरहेको छ ।                                   प्रधामन्त्री तथा नेकपाका अध्यक्ष ओलीले मनमौजी रुपमा असंबैधानिक तारिकाले संसद विघटन गरेको भन्दै ग्रासरुटबाट पनि आन्दोलनको आँधीबेरी चलाउन यस्तो तयारी गरिएको उनले बताए । राष्ट्रिय रुपमा नेकपाको परिवर्तणकारी समुह प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत शहिदनगरमा पनि सम्पुर्ण तयारी भइरहेको उनको भनाई छ । शहिदनगरको वडा नं. ८ का अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य तनुक लाल यादवको संयोकत्व र रामदयाल दासको सह संयोकत्वमा १३ सदस्सीय सचिवालय समिति बनाएर नगर संर्घष समिति निर्माणको तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤