ताजा समाचार

ग्लोबल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो सधारण सभा सम्पन्न

  • पुस १८, २०७७
  • १४०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार ,सिरहा १८पुस । सिरहाको कल्याणपुर नगरपालिका १० मा ग्लोबल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो सधारण सभा सम्पन्न भएको छ।आर्थिक वर्ष २०७६/०७७ उपर छलफल गरेका थिए। प्रमुख अतिथि प्रदेश न. २ को राज्यमन्त्री ,उधोग,पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले गरेका थिए। ग्लोबल कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष , उपाध्यक्ष ,समिति लगायत कल्याणपुर नगरपालिकाका जेष्ठ नागरिक ,वुद्धिजीवी ,समाजसेवी ,किसान लगायतका व्यक्ति हरु सो कार्यक्रममा सहभागी भएको रमेश मण्डलले वताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤