ताजा समाचार

नेकपाको स्थायी समिति बैठक धुम्ब‍राहीमा सुरु, प्रधानमन्त्री अनुपस्थित।

  • मंसिर २१, २०७७
  • ५७१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टीको केन्द्रिय कार्यालय धुम्ब‍राहीमा सुरु भएको छ। धुम्ब‍राहीमा कडा सुरक्षाका साथ बैठक सुरु भएको हो। बैठककाे प्रारम्भ हुदाँ प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीकाे भने उपस्थित देखिएकाे छैन ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बिहीबार (मंसिर १८) गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सार्ने निर्णय गरेको थियो ।
 
बुधबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक २० मिनेटमै सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤