Siraha Times
ताजा समाचार

जनता समाजबादी पार्टी नेपाल द्धारा लहान २४ मा सुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

  • असोज २५, २०७७
  • ७८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहामा मेधेश बादी दल द्धारा सुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न मधेश बादी दलको सहरा लिएर अगाडि बढनु पर्छ नेता शितल साह काङ्ग्रेस ,कम्युनिस्टको अबस्था दिन प्रतिदिन खसकिदै छ : नेता महतो मधेश बादी दलको सहरा लिएर अगाडि बढनु पर्छ नेता: शितल साह

 

महेश सिंह सिरहा लहान २५ असोज -" सिरहाको लहान नगर पालिका २४ मा दशै दिपावली तथा छठ पर्वको अग्रिम सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।सुभ कामना अदान प्रदान कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रिय सदस्य भरत साह ले बोल्दै नेपालको सरकार चर्म भ्रष्टाचारीमा लिप्त रहेको बताए।बिकास निर्माणको काम सुस्त गतिमा रहेको जोड दिनु भयो।पार्टीका कार्यकर्ताहरुमा सचेत गर्दै काङ्ग्रेस,एमालेको मधेस बाट लखेटनु पर्ने जरुरी रहेको साहले बताए। बिशिस्ट अतिथि जनता समाज बादी पार्टी नेपाल को युवा नेता राम चलितर महतो ले भने मधेसमा अरु पार्टी भन्दा हाम्रो पार्टी, नेपालमा पहिलो पार्टी बन्न तिर अग्रसर भई रहेको बताउनु भयो।

काङ्ग्रेस ,कम्युनिस्टको अबस्था दिन प्रति दिन खसकिदै गरेको अबस्था छ।अगामी चुनावमा मधेसको सम्पुर्ण जिल्लाहरुमा हाम्रो पार्टीको सरकार रहने दाबी गर्नु भयो। तपाईं हामी सबै काङ्ग्रेस ,कम्युनिस्टको भुल भुलैयामा परेर पछी परेको महतोले बताए। किसानहरुको समस्याको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको अध्यक्षता युवा नेता शितल साह को अध्यक्षतामा भएको थियो ।भन्ने अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर प्रसाद गुप्ता, पार्टीका क्षेत्रीय उपाध्यक्ष राम उदगार महतो, नेतृ ललिता ठाँकुर ,नेपाल पोस्ट दैनिक तथा प्रेस मंच नेपालका सिरहा अध्यक्ष महेश सिंह ,फुलवारी संन्देश अन्लाईनको पत्रकार सम्भु चौधरी,पत्रकार अनुभक्त चौधरी,युवा नेता राम बलि यादव , दिपक महतो ,ओम प्रकाश महतो,राम बहादुर यादव, लगन पासमान,लगायत ब्यक्तीहरुले आउदै गरेको दशै दिपावली तथा छठ पर्वको सुभकाना एक आपसमा अदान प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१