ताजा समाचार

यादव युवा जागरण अभियान प्रदेश २ संयोजकमा चयन

  • भदौ ५, २०७७
  • ६२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

युवा जागरण (सजगता) अभियानले प्रदेश संयोजकहरु नियुक्त गरेको छ । युवा जागरण (सजगता) अभियानको संगठन बिस्तार,नीति,योजना तथा कार्यक्रम संचलान गर्न अभियानका संयोजक चिन्तन पौडेलले बिज्ञप्ति जारि गर्दै प्रदेश संयोजकहरुको जिम्मेवारि तोकेका छन् । अभियानका संयोजक चिन्तन पौडेले प्रदेश २ संयोजकमा संजिव कुमार यादवलाई जिम्मेवारी दिएका छन । यादव नेवि संघका पुर्व केन्द्रिय सदस्य हुन । त्यसै गरि प्रदेश १ संयोजकमा प्रेमिका रानामगर , सुदुरपश्चिम प्रदेश ई.भुवन भट्ट, गण्डकी प्रदेश संयोजकमा सुशील तिमल्सेना, कर्णाली प्रदेश संयोजकमा इश्वर वहादुर बिष्ट लाई जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤