ताजा समाचार

विद्यार्थी जनमत संघद्वारा सिरहामा रक्तदान कार्यक्रम सम्पन्न

  • साउन १८, २०७७
  • १६३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ,१८ श्रावण । कोभिड १९ का कारण देखिएको रगत अभाव कम गर्न मद्दत पुर्याउने उदेश्यले विद्यार्थी जनमत संघ सिरहाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सिरहाको प्राविधिक सहयोगमा आईतबार जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीको अध्यक्षतामा जनमत पार्टी सिरहाको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जना सहभागि भएका विद्यार्थी नेता नवरतन साहले जनाकारी दिए ।  कोभिडका कारण देखिएको रगत अभावलाई कम गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको उनले बताए । रक्तदान कार्य अहिले सिरहामा देखिएको रगत अभाव नियन्त्रण गर्न योगदान पुगेको संघका अध्यक्ष सहनीले विश्वास व्यक्त गरे । सो रक्तदान कार्यक्रममा जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादव,संघका केन्द्रीय सदस्य दिपेन्द्र कुमार यादव र नवरतन साहसमेतले रक्तदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤