ताजा समाचार

नेपाल सुन-चाँदी व्यवसाय महासंघको अध्यक्षमा बिकाश शारडा निर्बिरोध चयन

  • साउन १४, २०७७
  • १०९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १४ श्रावण - सिरहाको लहानमा नेपाल सुन-चाँदी व्यवसाय महासंघले ७ औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्य समिति सदस्य समेत चयन गरेका छ्न । नेपाल सुन-चाँदी व्यवसाय संग आबद्ध बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन । निर्वाचित शारडा विभिन्न संघ संस्थाको बिगतमा पनि प्रमुखको जिम्मेवारी समालदै आएका हुन् । शारदा नेपाल सुन चाँदी व्यवसाय महासंघ प्रदेश कार्य समिती का प्रदेश सदस्य समेत रहेका छन्। शारदा धार्मिक र सहयोगि ब्यक्ती र समाजसेवी हुन् । बिकास बिगतको बर्षहरुमा मठ ,मन्दिर र धार्मिक कामहरुमा आर्थिक सहयोग समेत गरेका हुन । सिटी जेसिज लहानका नब निर्वाचित अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार सानै उमेर देखि नै ब्यापारमा लागेका बिकास आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤