ताजा समाचार

मिर्चैयाको सडक व्यवस्थित वनाउन नगर प्रमुख श्रवणले गरे नाला नमिार्णको शिलेन्यास

  • असार १०, २०७७
  • १६४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रीकान्त झ । सिरहा, असार १० गते । सिरहाको मिर्चैया अवस्थित पूर्व पश्चिम राजमार्गमा नाला नमिार्णको शिलेन्यास गरिएको छ । मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले एक कार्यक्रमबीच निर्माण हुन लागेको होमपाईप सहितको नाला निमार्णको विधिवत रुपमा शिलान्यास गरेको छ । व्यापारीक नगरिको केन्द्र मानिने मिर्चैयामा अवस्थित राजमार्गमा नालाको आभावले वर्षायामको समयमा सडक मै पानी लगने भएको अवस्थालाई मध्यनजर गर्दै होमपाईप सहितको नाला नामार्ण कार्य सुरु गरिएको नगर प्रमुख श्रवण यादवले वताएका छन् । ८५ प्रतिशत वजेट एडिवि को सहयाग रहेको छ भने १५ प्रतिशत मिर्चैया नगरपालिकाको छ । झण्डै ३६ करोडको लागतमा निर्माण हुन लागेको उक्त नालामा होमपाईप हुनेछ । निर्माणको लागि नगरपालिकाले ८ करोड रुपैयाँ विनियोजन गरेको मिर्चैया नगरपालिकाका नगरप्रमुख यादवले वताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤