ताजा समाचार

अति बिपन्न परिवारलाई काग्रेस पूर्व नगर सभापति चौधरी र केन्द्रीय महिला सदस्य कर्माचार्यले गरे राहत बितरण

  • वैशाख ५, २०७७
  • १६२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह लहान बैशाख ५ ।  सिरहा  जिल्लाको लहान नगरपालिका वार्ड नम्बर ८ मा अति विपन्न घर परिवारलाई राहत वितरण गरिएको छ । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरस संक्रमणको त्रासले जारी लकडाउनका कारण प्रत्यक्ष मारमा परेका र दैनिक मजदुरीबाट जिविकोपार्जन गर्दै आएका श्रमिक तथा असहाय परिवारलाई राहत वितरण गर्न लागिएको हो । शुक्रबारदेखी शुरु गरिएको खाद्यान्न वितरण कार्यक्रम नगरपालिकाका ८ वडामा गरिने छ ।

आफ्नो जनतालाई सहयोग गर्ने नेपाली काग्रेसका पूर्व नगर सभापति तथा एपोलो ॐ का संचालक महेश चौधरी तथा नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्यले आज राहत बितरण गरिएको छ । चौधरीका अनुसार प्रति घर परिवारलाई १० किलो चामल, ३ किलो दाल, अधा  लिटर तेल,  २ प्याकेट नुन वितरण गर्न गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤