ताजा समाचार

राजपा नेपालको नगर कार्यालय उदघाटन एबम पदभार गर्हण

  • मंसिर १७, २०७६
  • १३७५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा,मंसिर १७ गते ।राजपा नेपाल सिरहा नगर कार्यालयको पार्टी कार्यालय उदघाटन एबम नगर अध्यक्ष रमेश मण्डल र प्रदेश घ ख,अध्यक्ष लाल बाबू यादव लगायतको समितिलाई पद भार गर्हण गरेका छन् । जिल्ला अध्यक्ष सर्ब नारायण झाको अध्यक्षतामा भएको कार्यक्रममा

राजपा नेपाल सिरहाका अध्यक्ष मण्डलका सदस्य सर्ब नारायण झा केन्द्रिय सदस्य राजकुमार महरा ,बरिस्ठ नेता सैलेन्द्र ठाकुर ,राजपा नेपाल सिरहाका नेता सानो बाबू र सिरहा न।पा।का राजपा नेपालका नेता सुशील यादव लगायत राजपा नेपालका सम्पुर्ण वडा अध्यक्षहरु सहभागी रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤