ताजा समाचार

कृषक समूह महासंघको किसानी बसाइ सिरहा सप्तरीमा सम्पन्न

  • चैत ७, २०८१
  • ९७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ चैत्र । सिरहा र सप्तरी जिल्लाका २० भन्दा बढी पालिका एवं प्रदेश महासंघका पदााधिकारीहरूको सहभागितामा स्थानीय याेजना तर्जुमा प्रक्रियामा महासंघको संलग्नता, अडान, योजना साथै कृषक पाठशाला, जलवायु मैत्री स्थानीय योजना, कृषक पाठशाला प्रणाली संयोजन, स्थानीय पोषण संवेदनशील गतिविधि एवं स्थानीय खाद्य प्रणाली सवलीकरणका विषयमा चिन्तन मनन एवं पालिका महासंघ परिचालन चाैमासिक पैरवी योजना साथै कार्यनीति तयारी गरी किसानी बसाइ सिरहामा समपन्न गरिएको छ गरिएको पन्चकाजी श्रेष्ठले बताएका छन।

योजनामा समावेश भएका विषयः स्थानीय तहकाे कृषि कानुन, पर्यावरणीय कृषि प्रबर्द्धन, कृषक पाठशालाको संस्थागत सवलीकरण, जैविक विविधता, स्थानीय कृषि प्रसार सेवा, कृषि सामग्री, कृषक समूहको सबलीकरण राष्ट्रिय कृषक समूह महासंघ, नेपालले CARE Nepal संगकाे सहकार्यमा सिरहा र सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा कृषक पाठशाला, पाेषण, जलवायु मैत्री गाउँ नेपाल, संरक्षण, कृषक पाठशाला प्रणाली संयाेजन संग सम्बन्धित गतिविधि संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤