ताजा समाचार

अस्वभाविक मुल्य वृद्धि कालोबजारी र बजार अनुगमन बिषयक अन्तरक्रिया काठमाडौमा

  • भदौ २०, २०८१
  • ८०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २०भदौ नेपाल प्रेस साेसाईटी द्वारा आयाेजित गरिएको "अस्वाभाविक मूल्य वृद्धि /कालाेबजारी र बजार अनुगमन विषयक "अन्तरक्रिया कार्यक्रम सुर्यविनायक होटेलमा सम्पन्न भएको सोसाइटी अध्यक्ष उपेन्द्र के.सी.ले जनाएका छन। उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिका माननीय सभापति अब्दुल खांनकाे प्रमुख आतिथ्यमा र समितिकी माननीय सदस्य रेखा यादव लगायत नेपाल प्रेस साेसाइटीका अध्यक्ष उपेन्द्र के.सी को विशिष्ट आतिथ्यमा बिभिन्न सरोकारवालाहरुको सहभगितामा कार्यक्रम सु-सम्पन्न भएको समेत के.सी.ले जनाएका हुन। हिन्दुधर्मालम्बिहरुको महान चाडवाडहरु शुरु भैसकेको र उपभोक्ता लाई असहज नहोस तथा अस्वभाविक मुल्य वृद्धि र कालोबजारी नहोस भनी उद्देश्यले यो कार्यक्रम गरिएको समेत बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤